१४ कार्तिक २०८३, शनिबार

७ दिनभित्र भाडा समायोजन गर्न ट्रक यातायात व्यवसायी महासंघको चेतावनी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ चैत । नेपाल ट्रक यातायात व्यवसायी महासंघले भाडा समायोजन लगायत माग गर्दै बाग्मती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेलाई ज्ञापन पत्र बुझाएको छ ।

महासंघले पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धि अनुसार सात दिनभित्र वैज्ञानिक भाडादर कायम गर्न माग गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण गाह्रो भएको बताउँदै ढुवानी व्यवसायीहरुले मुख्यमन्त्री पाण्डेलाई ज्ञापन पत्र बुझाएका हुन् ।

विभिन्न समस्याले व्यवसाय ठप्प हुने अवस्था आउन लागेको ट्रक व्यवसायीहरुको गुनासो छ ।

यस्तो छ विज्ञप्तिः