७ कार्तिक २०८३, शनिबार

वीरगञ्ज महानगरका मेयर विजय सरावगीसहित जनप्रतिनिधिहरु एमालेमा प्रवेश

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, २८ फागुन । वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

वीरगञ्जमा शनिबार आयोजित एक समारोहमा सरावगीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् । उनी जनता समाजवादी पार्टी (जसपा) छोडेर एमालेमा प्रवेश गरेका हुन् ।

सरावगीसँगै वीरगञ्ज महानगरपालिकाका चारजना वडाध्यक्ष र सदस्यहरु समेत एमाले प्रवेश गरेका छन् ।