
काठमाडौँ, २६ फागुन । सरकारले वि. सं. २०७९ सालको विदाको विवरण सार्वजनिक गरेको छ ।
आगामी वैशाख १ गतेदेखि दिइने विदाको सूची गृहमन्त्रालयले सार्वजनिक गरेको छ ।
मन्त्रालयले बिहीबार राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार सार्वजनिक पर्व एवम सट्टा बिदा र कार्यालय समय समेत निर्धारण गर्ने निर्णय गरिएको छ ।
नयाँ वर्षमा के-केमा छन् विदाहरु ?
















प्रतिक्रिया