१५ कार्तिक २०८३, आइतबार

पछिल्लो २४ घण्टामा ११२ जनामा कोरोना पुष्टि

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ फागुन । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ११२ जनमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३२८ जनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्या कोरोना संक्रमित थपिएका हुन् ।

त्यस्तै, सोही अवधिमा ४२९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ६० हजार ४९७ पुगेको छ ।