३ कार्तिक २०८३, मंगलबार

घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाधिवेशन आज उद्घाटन हुँदै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ फागुन । नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाधिवेशन तथा २२औं राष्ट्रिय महिला उद्यमी सम्मेलनको आज उदघाटन हुँदैछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त महाधिवेशन तथा सम्मेलनको आज वीरगञ्जमा उद्घाटन गर्ने कार्यक्रम छ ।

वीरगञ्जस्थित टाउन हलमा आज बिहीबार दिउँसो १ बजे कार्यक्रम उद्घाटन गरिने बताइएको छ ।