
काठमाडौँ, २२ फागुन । अभिनेता पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले तनहुँले अनुमति दिएको छ ।
नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोगमा शाहलाई अदालतले अनुसन्धानका लागि म्याद थप गरेको हो ।
यसअघि ७ दिन थुनामा राखेर प्रहरीले अनुसन्धान गरेको थियो ।
१७ वर्षीया गायिकाले आफूलाई शाहले पटक पटक गरेर जबरजस्तीकरणी गरेको भन्दै जाहेरी दिएकी थिइन् ।












प्रतिक्रिया