१५ कार्तिक २०८३, आइतबार

महाभियोग सिफारिस समिति गठन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोगबारे टुंगो लगाउन ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन भएको छ ।

आइतबार सभामुख अग्निप्रसाद सापकोटाले समितिको प्रस्ताव प्रतिनिधिसभाको बैठकमा पेश गरेका छन् ।

समितिमा एकवाल मियाँ, कल्याणी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद शाह, मिन बहादुर विश्वकर्मा, यशोदा गुरुङ, राम बहादुर बिष्ट, रेखा शर्मा, लालबाबु पण्डित र शिवमाया तुम्बाहाम्फे सदस्यका रुपमा रहेका छन् ।

जबराविरुद्ध फागुन १ गते सत्तारुढ दलका ९८ जना सांसदहरुद्वारा महाभियोग प्रस्ताव दर्ता भएको थियो ।