काठमाडौँ, २२ फागुन । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक सोमबार लागि सरेको छ ।
आज विहान ११ बजे बस्ने भनिएको बैठक भोलिका लागि सरेको हो ।
बैठक भोलि २ बजेका सरेको बताइएको छ ।
आन्तरिक छलफल र तयारी नपुगेको भन्दै बैठक सारिएको बताइएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया