७ कार्तिक २०८३, शनिबार

प्रतिनिधि सभा बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन । आज आइतबार प्रतिनिधि सभा बैठक बस्दैछ ।

दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/०७८ पेस गर्ने कार्यतालिका छ ।

त्यसअघि आज बिहान साढे ११ बजे संघीय संसद भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।