१५ कार्तिक २०८३, आइतबार

बैतडीमा तीन जना वडाध्यक्षसहित १३ जना जनप्रतिनिधि एमाले प्रवेश

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ, २१ फागुन । बैतडीको शिवनाथ गाउँपालिकामा तीन जना वडाध्यक्षसहित १३ जना जनप्रतिनिधि नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एकीकृत समाजवादीका ३ वडा अध्यक्षसहित ९ सदस्य र कांग्रेसबाट निर्वाचित वडा सदस्य एमाले प्रवेश गरेका हुन् ।