बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

रेखा थापाले किन दिइन् प्रहरीमा उजुरी ?

दैनिक नेपाल २०७८ फागुन २० गते १७:२६

काठमाडौँ, २० फागुन । नायिका रेखा थापाले प्रहरीमा उजुरी दिएकी छन् ।

आफूहरुको चरित्र हत्या भएको भन्दै थापाले साइबर ब्युरोमा उजुरी दिएकी हुन् । थापाको तर्फबाट उनकी दिदी तारा रानाले प्रहरीमा उजुरी दिएकी हुन् ।

आफूसहित ऋचा शर्मा लगायत नायिकाहरुलाई युट्युबमा तथानाम गालीगलौज गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिइएको रेखाले बताइन् ।

पल शाहको प्रकराणलाई लिएर आफूहरुको चरित्र हत्या गरेको उजुरीमा उल्लेख गरिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित