१५ कार्तिक २०८३, आइतबार

माओवादीको केन्द्रीय समिति बैठक आइतबारसम्म स्थगित

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० फागुन । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आइतबारसम्म स्थगित भएको छ ।

शुक्रबारको बैठकमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए ।

उनीहरुको सम्बोधनपछि फागुन २२ गते आइतबार ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।