
काठमाडौँ, २० फागुन । सरकारी स्वमित्वका संस्था तथा कम्पनीका पम्पहरुले इन्धन ढुवानी नियमित राखेका छन् ।
निजी पम्प व्यवसायीले ढुवानी अवरोध गरेपनि नेपाली सेना, नेपाल प्रहरी र साझा सहकारीका पेट्रोल पम्पहरुले ढुवानी र बिक्री नियमित राखेका छन् ।
कमिसन विवादबारे निजी व्यवसायीहरुसँग पनि निगमको केन्द्रीय कार्यालय टेकुमा वार्ता सुरु भइरहेको छ ।












प्रतिक्रिया