
काठमाडौं, १७ फागुन । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगमा ८० वटा राजनीतिक दलले निवेदन दिएका छन् ।
आयोगमा १११ दल दर्ता रहेको तथ्यांक छ । तीमध्ये ३१ दलले निर्वाचनमा भाग लिन चासो देखाएका छैनन् । वैशाख ३० मा हुने निर्वाचनमा भाग लिन दल दर्ताका लागि आयोगले १५ दिनको समय दिएको थियो । सो अवधिमा ८० वटा मात्रै दल दर्ता भएको आयोगले जानकारी दिएको छ ।
कुन–कुन दलले इच्छा गरे स्थानीय निर्वाचनमा भाग लिन ?
हेर्नुहोस् सूचीः–
















प्रतिक्रिया