
काठमाडौँ, १६ फागुन । सोमबार सुनको मूल्य प्रतितोला एक हजार छ सय रूपैयाँयाले बढेर ९८ हजार दुई सयमा कारोबार भएको छ। अघिल्लो दिन सुन प्रतितोला ९६ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य पनि प्रतितोला ४५ रूपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ। आज चाँदी प्रतितोला १३ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।












प्रतिक्रिया