
काठमाडौँ, १५ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा निरन्तर नाराबजी गरिरहँदा पनि सभामुख अग्नि सापकोटाले सदन चलाइरहेका छन् ।
राष्ट्र र राष्ट्रियताको विषय बोकेको अति नै महत्वपूर्ण विषयको गाम्भीर्यतलाई ख्याल नगरी सभामुखले उपेक्षा गरेका छन् ।
एमालेले आफ्ना मागहरु सम्बोधनको माग गर्दै प्रदर्शन भइरहँदा पनि सभामुख सापकोटाले उपेक्षा गर्नु संवैधानिक मर्म नभएको बताइएको छ ।












प्रतिक्रिया