
काठमाडौँ, १५ फागुन । मन्त्रिपरिषद्को बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को व्याख्यात्मक घोषणा ग्रहण गरेको छ ।
आइतबार नयाँबानेश्वरस्थित संसद भवनमा बसेको मन्त्रिपरिषदको बैठक व्याख्यात्मक घोषणा ग्रहण गरेको हो ।
बैठकले ग्रहण गरेको व्याख्यात्मक घोषणा यस्तो छः
















प्रतिक्रिया