
काठमाडौँ, १५ फागुन । शेयर बजारमा ७ अंकको गिरावट आएको छ ।
साताको पहिलो दिन आइतबार ७.७३ अंकले घट्दै नेप्से २६५३.७१ मा झरेको छ । अघिल्लो साताको बिहीबार नेप्से २६ सयको लाइनमा झरेको थियो ।
आज विभिन्न कम्पनीको ७० लाख ४० हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २७ करोडाको कारोबार भएको छ ।















प्रतिक्रिया