
काठमाडौँ, १५ फागुन । सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्न लागेसँगै नयाँबानेश्वरस्थित संसद भवन अगाडी विशाल प्रदर्शन हुन थालेको छ ।
सरकारले आजै संसदबाट एमसीसी पारित गर्न लागेपछि विभिन्न दलका भातृसंगठनहरुले प्रदर्शन सुरु गरेका छन् ।
सत्तारुढ गठबन्धनले संसदबाट आजै व्याख्यात्मक रुपमा एमसीसी गर्ने तयारी गरेको छ ।












प्रतिक्रिया