१५ कार्तिक २०८३, आइतबार

पल शाहलाई आजै अदालतमा पेश गरिँदै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ फागुन । जबरजस्ती करणी मुद्दामा प्रहरीको नियन्त्रणमा पुगेका अभिनेता पल शाहलाई आजै अदालतमा पेश गरिने भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले आजै उनलाई जिल्ला अदालतमा पेश गरेर अनुसन्धानका लागि म्याद लिने भएको छ ।

१८ वर्ष नपुगेकी गायिकाले अभिनेता शाहबाट जबरजस्ती करणी भएको भनेर उजुरी दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।