१५ कार्तिक २०८३, आइतबार

व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने माओवादीको निर्णय

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ फागुन । आइतबार खुमलटारमा बसेको नेकपा माओवादी केन्द्रको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ । सत्ता गठबन्धनमा एमसीसी बारेको विवादित थियो ।

आइतबार बिहान प्रचण्डको निवास खुमलटारमा बसेको बैठकले भने एमसीसी पास गर्न निर्णय गरेको छ । माओवादी केन्द्रको यो निर्णयसँगै संसदमा टेबल भएको एमसीसी पारित हुने सम्भावना बढेको हो ।