
काठमाडौँ, १४ फागुन । पल शाह अभिनित चलचित्र म यस्तो गीत गाउँछु २ का निर्देशक तथा निर्माता सुदर्शन थापा पक्राउ परेका छन् ।
बानेश्वर प्रहरी वृत्तले उनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले त्यही चलचित्रकी नायिका पुजा शर्मालाई पनि पक्राउ गर्न लागेको बताइएको छ ।
नाबालिकमाथि जबरजस्तीकरणीको मुद्दा परेपछि प्रहरीले अभिनेता पल शाहलाई खोजिरहेको छ ।












प्रतिक्रिया