७ कार्तिक २०८३, शनिबार

काँग्रेस-एमालेको बैठकमा के-के भए ?

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ फागुन । सत्ताको नेतृत्व गरिरहेको नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीचको बैठक सकिएको छ ।

छलफलमा एमालेले अमेरिकी सहयोग परियोजना एमसीसीबारे अनिर्णित नबस्ने बताएको छ । यद्यपि एमालेले सभामुखले पार्टीले कारवाही गरेको १४ जना सांसदहरुको सूचना टास गर्ने वा सभामुखको राजीनामा माग गरेको छ ।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेसका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग छलफल गरेका छन् ।

सदनमा छलफल गर्ने वातावरण बने एमाले एमसीसीको बारेमा स्पष्ट भएर संसदमा उपस्थिति जनाउने एमालेले जनाएको छ ।