७ कार्तिक २०८३, शनिबार

निर्वाचनको मिति घोषणापछि गठबन्धनका नेताको भोक–निद्रा उड्योः अध्यक्ष ओली

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १३ फागुन । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको मिति घोषणा भएपछि पाँच दलीय सत्ता गठबन्धनका दलका नेताहरू तर्सिएको बताएका छन् ।

शुक्रबार पोखरामा आयोजित वृहत पार्टी प्रवेश कार्यक्रममा समबोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनमा सहभागी नेताहरूलाई भोक निद्रा लाग्न छोडेको बताए ।

उनले भने, निर्वाचनको मिति घोषणा भएपछि नेताहरुलाई भोक लाग्न छोड्यो निद्रा लाग्न छोड्यो ।’