१५ कार्तिक २०८३, आइतबार

नेकपा (एस)का जनसंगठनले एमसीसीविरुद्ध खबरदारी सभा गर्ने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ फागुन । नेकपा (एस)मा आवद्ध जनसंगठनहरूले आज काठमाडौंमा एमसीसीविरुद्ध खबरदारी सभा गर्ने भएका छन् ।

दिउँसो साढे १ बजेका लागि तोकिएको खबरदारी सभा प्रज्ञा भवन कमलादीमा हुनेछ । सभामा झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, डा। सूर्यराज आचार्य र खगेन्द्र प्रसाई वक्ताका रुपमा रहनेछन् ।