७ कार्तिक २०८३, शनिबार

करीब १५ दिनपछि काठमाडौं उपत्यकाको फोहर उठाउन थालियो, यस्तो छ सहमति

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन । काठमाडौं उपत्यकाको फोहर आज बिहानदेखि उठाउन थालिएको छ ।

नुवाकोटका स्थानीय र सरोकारवालाबीच तत्काल सडक निर्माणको काम सम्पन्न गर्ने सहमति भएपछि आज बिहानदेखि उपत्यकको १८ स्थानीय तहका फोहोर उठाउन थालिएको हो ।

तोकिएको समयमा सडक निर्माणको काम सम्पन्न नगरेको भन्दै स्थानीयको अवरोधका कारण गत १ गतेदेखि उपत्यकाको फोहर उठ्न सकेको थिएन ।