
काठमाडौँ, १२ फागुन । पछिल्लो २४ घण्टामा ७ हजार ७४३ जनाको कोरोना भाइरस परीक्षण गर्दा ३१८ जनामा संक्रमण देखिएको छ। यस्तै, ५६२ जना संक्रमण मुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या ९ हजार ६७८ पुगेको छ।
संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। हालसम्म संक्रमणका कारण ११ हजार ९३१ जनाको मृत्यु भइसकेको छ।















प्रतिक्रिया