
काठमाडौँ, १२ फागुन । सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ। बिहीबार सभामुख सापकोटाको कार्यकक्ष सिंहदरबारमा दुईजना बीच भेटवार्ता भएको हो।
संसद् बैठक स्थगित भए लगत्तै सापकोटा र खाणबीच छलफल भएको हो। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गराउन सहमति नजुट्दा प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। सभामुख र खाणबीच एमसीसी पारित गराउने विषयमा छलफल भएको बताइएको छ।












प्रतिक्रिया