१५ कार्तिक २०८३, आइतबार

गठबन्धन छिटो भत्किनुपर्छः योगेश भट्टराई

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ फागुन । नेकपा एमालेका सचिव योगेश भट्टराईले गठबन्धन सरकारका कारण मुलुक अनिर्णयको बन्दी भएको छ ।

गठबन्धनका देश अनिर्णय बन्दी भएको बताउँदै गठबन्धन छिटो भत्किनुपर्ने भट्टराईले बताएका छन् ।

बिहीबार संघीय संसद भवन नयाँ बानेश्वर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘यो गठबन्धन भत्किनु अनिवार्य छ, गठबन्धन जहिलेसम्म रहन्छ, मुलुक अनिर्णयको बन्दी भइरहन्छ । त्यसैले यो छिटो भत्किनुपर्छ’ उनले भने ।

‘अहिले गुटको संकट ल्याएर पार्टीमा थुपार्ने र पार्टीको संकट ल्याएर गठबन्धनमा थुपार्ने, अनि गठबन्धनको संकटलाई राष्ट्रिय संकटको रुपमा खडा गरेर नेपाललाई भूराजनीतिक चलखेल अखडा बनाइएको छ’ उनले भने ।