
काठमाडौँ, १२ फागुन । नेकपा एमालेका अध्यक्ष एवम् पूवप्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार पोखरा जाने भएका छन् ।
नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको आयोजनामा हुने पार्टी अगुवा कार्यकर्ता भेला एवम् पार्टी प्रवेश कार्यक्रमका लागि ओली पोखरा जान लागेका हुन् ।
शुक्रबार विहान ११ बजे हुने कार्यक्रमका लागि ओली पोखरा जान लागेका प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य रामजी प्रसाद लम्सालले जनाएका छन् ।












प्रतिक्रिया