६ कार्तिक २०८३, शुक्रबार

शेयर बजारमा पहिरो, एकै दिन ५९ अंकले घट्यो नेप्से

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ फागुन । साताको अन्तिम दिन शेयर बजारमा भारी गिरावट आएको छ ।

बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५८.९९ अंकले घटेर २६६१.४४ को बिन्दुमा झरेको हो ।

आजको दिन सबै कम्पनीले गुमाएका छन् । आज विभिन्न कम्पनीका ८४ लाख ९० हजार बढी कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २९ करोड बढीको कारोबार भएको छ ।