१५ कार्तिक २०८३, आइतबार

जब चिनेन प्रर्दशनकारीलाई प्रहरीले

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ फागुन । अमेरिकी सहयोग परियोजना एनसिसीको विरोधमा आज पनि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बन्न पुगेको छ ।

यसैबीच एमसिसविरूद्ध प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीले बाटोमा हिड्ने मानिसहरू लाई‌ समेत लाठिचार्ज गरेका छन्। प्रहरीले को प्रदर्शनकारी र को बाटो हिड्ने भनेर छुट्याउन नसक्दा बाटो हिड्ने व्यक्तिहरु लाई समेत सास्ती भएको छ।