१५ कार्तिक २०८३, आइतबार

गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्नुपर्छः रामचन्द्र पौडेल

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ फागुन । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि नेकपा एमालेसँग सहकार्य गर्नुपर्ने बताएका छन् ।

बिहीबार गृहजिल्ला तनहुँमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले यस्तो बताएका हुन् ।

उनले माओवादी समाजवादीसँगको गठबन्धन तोडेर एमालेसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताए ।