१६ कार्तिक २०८३, सोमबार

पर्वतबाट अर्थमन्त्री शर्माले गरे एमसिसी पास हुन नदिने घोषणा

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ फागुन । अर्थमन्त्री जनार्दन शमार्लले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) पारित हुन नदिने घोषणा गरेका छन् ।

आइतबार एसीसी संसदमा टेबल गर्ने बेला अर्थमन्त्री शर्मा बिरामी भन्दै उपस्थित भएनन् र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेश गरेका थिए ।

बिहीबार संसदमा एमसीसीबारे छलफल गर्ने कार्यसूची रहेको छ । तर शर्मा भने पर्बतमा रहेका छन् ।

उनले संसदबाट एमसीसी पारित नहुने घोषणा गरे ।