यतिबेला रुस र युक्रेनबीचको तनाबले उग्ररूप लिएको छ । यसैबीच, युक्रेनको राजधानी किभनजिक विष्फोट भएको छ ।
बिबीसीले जनाएअनुसार किभ क्षेत्रमा ५ देखि ६ वटासम्म विष्फोटका आवाज सुनिएको छ । –एजेन्सी
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया