
काठमाडौँ, ११ फागुन । प्रतिनिधिसभाको बिहीबारको बैठकको कार्यसूची सार्वजनिक भएको छ ।
वुधबार संघीय संसद सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीबारे छलफल गरिने जनाइएको छ ।
सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार एमसीसी सम्झौता संसदमा पेश गरेका थिए ।
















प्रतिक्रिया