६ कार्तिक २०८३, शुक्रबार

नेप्सेमा १५ अंकको गिरावट, कारोबार रकम पनि ३ अर्बमै सिमित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ फागुन । शेयर बजारमा १५ अंकको गिरावट आएको छ । मंगलबार बढेको नेप्से परिसूचक वुधबार १५.५० अंकले घट्दै २७२०.४४ मा झरेको छ ।

त्यस्तै, आजको दिन विभिन्न कम्पनीका ६२ लाख बढी कित्ता शेयर कारोबार हुँदा करिब ३ अर्बको कारोबार भएको छ ।