१६ कार्तिक २०८३, सोमबार

झापाको कचनकवलमा विभिन्न पार्टीबाट ५८ जना एमालेमा प्रवेश

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० फागुन । नेकपा एमालेको क्रेज देशभर बढिरहेको छ । यसै क्रममा झापाको कचनकवल गाउँपालिका वडा नं. १ मा विभिन्न पार्टीबाट नेकपा एमालेमा प्रवेश गरेका छन् ।

मंगलबार आयोजित कार्यक्रममा स्थानीय सट राजर्वशीको नेतृत्वमा ५्र८ जना एमालेमा प्रवेश गरेका अनेरास्ववियु झापाको अध्यक्ष रोशन लामाले जनाएका छन् ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका नेता एवम् १ नम्बर प्रदेशसभा सदस्य बसन्त बानियालगायत नेताहरुले पार्टीमा स्वागत गरेका थिए ।