१६ कार्तिक २०८३, सोमबार

र्‍यापर लाहुरे ५० हजार धरौटीमा छुटे

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० फागुन । लागुऔषध मुद्दामा पक्राउ परेका र्‍यापर आशिष राना ‘लाहुरे’ जिल्ला अदालत कास्कीबाट ५० हजार धरौटीमा छुटेका छन् । उनीसहित पक्राउ परेका बाँकी तीनजनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

न्यायाधीश बाबुराम सुवेदीको एकल इजालसबाट उनी धरौटीमा छुटेका हुन् । लाहुरेलाई लागुऔषध मुद्दामा गएको पुस १५ गते पक्राउ गरेको थियो ।