
काठमाडौँ, १० फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ बीच भेटवार्ता भएको छ ।
मंगलबार विहान ‘प्रचण्ड’ निवास खुमलटारमा भेटवार्तामा महासचिव वैद्यले एमसीसी सम्झौताका राष्ट्रघाती भएको भन्दै पारित नगर्न प्रचण्डलाई सुझाव दिएका छन् ।
त्यस्तै, एमसीसीविरुद्धको प्रदर्शनमा आफ्ना कार्यकर्ताहरु पक्राउ परेकामा बिना सर्त रिहाइ गर्न पनि प्रचण्डसँग वैद्यले आग्रह गरेका थिए ।












प्रतिक्रिया