
भक्तपुर, १० फागुन । भक्तपुरको सानोठिमीबाट चिनियाँ नागरिकसहित ८१ जना पक्राउ परेका छन् ।
अनलाइन जुवा खेलाउने, धम्क्याउने गरेको आरोपमा भक्तपुर प्रहरी परिसरको टोलीले उनीहरुलाई मंगलबार पक्राउ गरेको हो ।
उनीहरुलाई प्रहरी वृत्त भक्तपुरमा राखिएको छ ।
प्रहरीले यसअघि पनि मध्यबानेश्वर क्षेत्रबाट चिनियाँ नागरिकसहित ३७ जनालाई पक्राउ गरेको थियो ।












प्रतिक्रिया