
जनकपुरधाम, १० फागुन । मधेश प्रदेश सभाको बैठक बस्दै नबसी स्थगित गरिएको छ ।
मंगलबार बोलाइएको बैठक आगामी फागुन २२ गतेसम्मलाई स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
नेपाली काँग्रेसको धनुषाको अधिवेशन फागुन १५ मा हुन लागेको र सचिवालय प्रांगणमा कालोपत्रे भइरहेका कारण बैठक स्थगित गरिएको जनाइएको छ ।












प्रतिक्रिया