
काठमाडौँ, १० फागुन । शेयर बजारमा १७ अंकको वृद्धि भएको छ ।
साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज १७.४२ अंकले बढेर २७३५.९३ बिन्दुमा पुगेको छ ।
आजको दिन विभिन्न कम्पनीका ६० लाख बढी कित्ता शेयर किनबेच हुँदा करिब ३ अर्ब २० करोड बढीको कारोबार भएको छ ।















प्रतिक्रिया