१६ कार्तिक २०८३, सोमबार

गृहमन्त्री खाँणको राजीनामा माग्दै जलाइयो पुत्ला

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ फागुन । सत्तारूढ नेकपा (माओवादी केन्द्र) सम्वद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गर्दै पुत्ला दहन गरेका छन् ।

उनीहरुले एमसीसीको विरोध गर्दै गृहमन्त्री खाँणको पुत्ला जलाएका हुन् ।