६ कार्तिक २०८३, शुक्रबार

नेप्से परिसूचक २५ अंकले बढ्यो, कारोबार ३ अर्बमै सिमित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ फागुन । शेयर बजारमा २५ अंकले बढेको छ ।

साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक २५.४१ अंकले बढेर २७१८.५२ बिन्दुमा अडिएको छ ।

आजको दिन अधिकांश कम्पनीले कमाएका छन् भने केहीले गुमाएका छन् । सोमबार विभिन्न कम्पनीका करिब ५० लाख कित्ता शेयर किनबेच हुँदा ३ अर्ब भन्दा कमको कारोबार भएको छ ।