८ कार्तिक २०८३, आइतबार

बानेश्वरमा गोली चल्यो

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ फागुन । बानेश्वरमा भइरहेको एमसीसीविरुद्धको प्रदर्शन रोक्न गोली चलेको छ । प्रदर्शन थप उग्र बन्दै गएपछि प्रहरीले गोली चलाएको हो ।

यद्यपि भिड नियन्त्रणका लागि प्रहरीले रबरको गोली चलाइको बताइएको छ ।