१६ कार्तिक २०८३, सोमबार

एमसीसी पेश भएपछि एमाले छलफलमा, एमालेको नीति के होला ?

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ फागुन । सरकारले प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबल गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आन्तरिक छलफलमा लागेको छ ।

संसदमा एमालेको विरोधकै बाबजुद सरकारले एमसीसी पेश गरेको छ ।

संसद बैठकपछि अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरुसँग आन्तरिक छलफलमा जुटेका छन् ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल, विशाल भट्टराई लगायत सहभागी भएका छन् ।

बैठकले एमसीसीबारे आफ्नो धारणा प्रष्ट पार्ने अनुमान गरिएको छ ।