१६ कार्तिक २०८३, सोमबार

अमेरिकाको दबाबले सिंगो नेपाल विभाजित भयोः झलनाथ खनाल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ फागुन । नेकपा एकीकृत समाजवादी पार्टी नेता झलनाथ खनालले अमेरिकाको दबाबले सिंगो नेपाल विभाजित भएको बताएका छन् ।

आइतबार सरकारले आइतबार संसदमा एमसीसी पेश गरेपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै नेता खनालले यस्तो बताएका हुन् ।

उनले एउटा सम्झौतालाई लिएर देश नै विभाजित भएको बताए ।

सरकारले एमसीसी टेबल गर्दा उनी नेकपा एमालेले नाराबाजी गरिरहेका स्थानमै गएर खनालले समेत नाराबाजी गरेका थिए ।