१६ कार्तिक २०८३, सोमबार

एमसीसीको विरोधका क्रममा नयाँबानेश्वरमा तनाव

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ फागुन । सरकारले एमसीसी संसदमा पेश गर्ने भएपछि त्यसको विरोधमा नयाँबानेश्वरमा भएको प्रदर्शनमा तनाव भएको छ ।

प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोडेपछि तनाव उत्पन्न भएको हो ।

प्रहरीले लगाएको घेरा तोडेपछि स्थिति तनावग्रस्त बन्न पुगेको हो ।

प्रहरीले पानीको फोहोरा हानेको छ भने केही प्रदर्शनकारीहरुलाई नियन्त्रण समेत गरेको छ ।

सरकारले आजकै संसद बैठकमा एमसीसी टेबल गर्ने भएको छ ।