काठमाडौँ, ६ फागुन । सरकारले आजकै प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल गर्ने भएको छ ।
आइतबार बिहान सत्ता गठबन्धनका दलहरुबीच सहमति भएसँगै एमसीसी पेश गर्न लागिएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनाएका छन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया